भूमी अतिक्रमणको बिरोधमा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा ज्ञापनपत्र बुझाइयो

न्यूयोर्क । अमेरिका । एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीको संयोजनमा भारतद्धार अतिक्रमण गरिएको नेपाली भूमी फिर्ताको लागी पहल गरिदिन माग गर्दै संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा ज्ञापन पत्र पेश गरिएको छ । परिषदका लागी अमेरिकी राजदूत केली क्राफ्ट समक्ष जुन ८ मा पेश गरिएको ज्ञापन पत्रमा भारतले नेपाली भूमी अतिक्रमण गरि आफ्नो नक्सामा पारेको … Continue reading भूमी अतिक्रमणको बिरोधमा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा ज्ञापनपत्र बुझाइयो